बर्डफ्लु नियन्त्रण गर्न उपत्यकासहित ११ जिल्लामा प्राविधिक टोली परिचालन, उच्च सतर्कता अपनाउन विभागको आग्रह

1 hour ago 49
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि पशुसेवा विभागले नियन्त्रण कार्यलाई तीव्रता दिएको छ। सङ्क्रमण थप फैलिन नदिन विभागले विभिन्न स्थानमा प्राविधिक टोली परिचालन गर्नुका साथै नियमित नमूना परीक्षण र निगरानीलाई उच...
पुरा समाचार पढ्नुहोस