काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा सरकारको नियमित प्रशासनिक कार्यसम्पादन, देशको समसामयिक राजनीतिक परिस्थिति तथा विक...