धनकुटामा एमालेको युवा, महिला र विद्यार्थी लक्षित प्रशिक्षण कार्यक्रम असार १५ मा हुने

1 hour ago 115

धनकुटा, असार १२ । नेकपा एमाले धनकुटा जिल्ला समितिले आगामी असार १५ गते युवा, महिला तथा विद्यार्थी लक्षित प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने भएको छ।

जिल्ला पार्टी कार्यालय धनकुटामा हुने कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्यहरू सुहाङ नेम...

पुरा समाचार पढ्नुहोस