सरकारी कर्मचारीहरूमा बढ्दै छ राजीनामा दिनेहरूको संख्या, किन?

1 hour ago 48
असार १ गतेयता बिहीबारसम्म ८ दिन सरकारी कार्यालय सञ्चालन भएकोमा ७१ जना कर्मचारीको राजीनामाको फाइल किताबखाना आइपुगेको स्रोतले बतायो।
पुरा समाचार पढ्नुहोस