बोलेरो जिप दुर्घटना हुंदा एकको मृत्यु, २० जना घाइते

1 hour ago 123

स्याङ्जा, असार १२ । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडा स्थित मिर्दी–चापाकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको महिन्द्रा बोलेरो जिप सड...

पुरा समाचार पढ्नुहोस