काठमाडौं । युट्युबले आफ्नो सर्ट्स (Shorts) प्लेटफर्ममा प्रयोगकर्ताको अनुभव सुधार गर्न केही नयाँ र आकर्षक फिचरहरू सार्वजनिक गर्ने भएको छ । अब सर्ट्स भिडियोहरूलाई २ गुणा (2x) सम्मको गतिमा हेर्न सकिने सुविधा थपिने भएको छ, जसले प्रयोगकर्तालाई सामाग्री छि...