रास्वपाको महाधिवेशन चितवनका व्यवसायीलाई फलिफाप, नेता कार्यकर्ताले एक सातामा गरे आधा अर्ब खर्च

1 hour ago 41

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन चितवनका लागि आर्थिक रुपमा फलदायी भएको छ। महाधिवेशन प्रतिनिधिले चितवनम ५० करोडभन्दा बढीको व्यापार गराइदिएका छन्।

रास्वपाको महाधिवेशनमा आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक र...

पुरा समाचार पढ्नुहोस