रास्वपा महामन्त्रीमा रञ्जु दर्शनाद्वारा पनि उम्मेदवारी फिर्ता, विपीन आचार्यलाई नै समर्थन

1 hour ago 38
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा महामन्त्री पदको चुनावी समीकरणमा अर्को ठूलो उलटफेर भएको छ। महामन्त्री पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएकी युवा नेत्री रञ्जु दर्शनाले पनि आफ्नो उम्मेदवारी फिर्...
पुरा समाचार पढ्नुहोस