१०० करोड लगानीमा बन्दैछ विराटनगर इन्टरनेसनल कलेज, साइबर सुरक्षा र एमबीए विषय पनि थपियो

1 hour ago 34
विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको विराटनगर इन्टरनेशनल कलेजले एक सय करोड रुपैयाँ बराबरको पूर्वाधार तथा शैक्षिक कार्यक्रम विस्तार योजना सार्वजनिक गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कलेजले बेलायतको युनिभर्सिटी अफ वुल्भरह्याम...
पुरा समाचार पढ्नुहोस