तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या, ९७ पालिकाले पाएनन् अनुदान

1 hour ago 126
काठमाडाैं। संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय हुन नसक्दा मुलुकका विकास आयोजना कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले तहगत समन्वयको अभाव र स्थानीय तहबाटै आवश्यक पहल नहुँदा कतिपय विकास योजना...
पुरा समाचार पढ्नुहोस