काठमाडौं । हरेक दिन पर्सनल लोन, क्रेडिट कार्ड, इन्स्योरेन्स, प्रोपर्टी, मेडिकल असिस्टेन्सजस्ता अनेक म्यासेजहरू फोनमा भरिन्छन् । कतिपय अवस्थामा त हैरान भएर नोटिफिकेशन नै बन्द गर्नुपर्ने हुन्छ । यस्ता म्यासेजबीच टेक्स्ट स्क्यामको पनि खतरा हुन्छ । म्यास...