काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

3 days ago 69
काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका अनुसार ती क्षेत्रमा वर्षा केही समय अझै जारी रहने ...
पुरा समाचार पढ्नुहोस