काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालन गरेको ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ। उपत्यकामा अपराध न्यूनीकरण तथा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यका साथ चालिएको यस अभियानका क्रममा काठम...