काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु

3 weeks ago 259
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अत्याधुनिक ‘कलबोट’ सेवा सञ्चालनमा ल्याएको छ । अब सेवाग्राहीले वडा कार्यालयमा फोन गर्दा प्रारम्भिक जिज्ञासाको उत्तर एआई प्रणालीमार्फत नै प्राप्त गर्नेछन् ।वडा कार्याल...
पुरा समाचार पढ्नुहोस