काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

3 weeks ago 122

२८ जेठ, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ । स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनको पुरानो तार बदली गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । नेपाल विद्युत प्र...

पुरा समाचार पढ्नुहोस