काठमाडौंको धोबीखोलामा महिलाले हाम फालिन्

53 minutes ago 55
काठमाडौं । काठमाडौंको धोबीखोलामा आज एक महिलाले हाम फालेकी छन्। कालोपुल र रातोपुलको बीच भागबाट ती महिलाले खोलामा हाम फालेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ उद...
पुरा समाचार पढ्नुहोस