काठमाडौंको बौद्धमा वृद्धलाई कैँची प्रहार गर्ने व्यक्ति पक्राउ

3 weeks ago 85

२८ जेठ, काठमाडौं । काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपािलका–१ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामा भन्ने टाइजन याजाकीलाई पक्राउ गरेको हो । जेठ २४ गते दिउँस...

पुरा समाचार पढ्नुहोस