कार्यालयमै प्रमुख प्रशासकीय अधिकृतमाथि सामूहिक आक्रमण, कारबाहीको माग गर्दै कर्मचारी आन्दोलित

2 days ago 38
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्‍नेतमाथि कार्यालय समयमै भएको सामूहिक आक्रमणको विरोध गर्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। गाउँपालिकाका सम्पूर्ण कर्मचारीले जारी...
पुरा समाचार पढ्नुहोस