कालिकापीठ कालीस्थानको नेतृत्वमा पुनः पोखरेल, धार्मिक–सांस्कृतिक संरक्षणमा जोड

4 days ago 58
झापा: अर्जुनधारास्थित कालिकापीठ कालीस्थानको १९औँ वार्षिक साधारणसभा तथा अधिवेशनले वर्तमान नेतृत्वलाई नै पुनः निरन्तरता दिएको छ। साधारणसभाले ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। १७ सदस्यीय का...
पुरा समाचार पढ्नुहोस