किएभमा रुसको भीषण आक्रमण : ३० को मृत्यु, प्रतिकारको चेतावनीसँगै थप प्रतिबन्धको तयारी

1 hour ago 104

**काठमाडौं।** युक्रेनको राजधानी किएभमा रुसले गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्। पछिल्ला महिनामध्ये राजधानीमाथि भएको सबैभन्दा विनाशकारी आक्रमणका रूपमा यस घटनालाई हेरिएको छ।

युक्रे...

पुरा समाचार पढ्नुहोस