काठमाडौं । पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। बलुचिस्तानका अधिकारीहरूले शेरानी जिल्लामा यात्रुवाहक बस दुर्घटना भएको बताएका छन्। क्वेटास्थित उद्धार ११२२ का प्र...