झापाको मेचीनगरमा चुडामणि गुरागाईंको घरमा आगलागी : ४२ लाख बराबरको क्षति

49 minutes ago 62

झापा, १९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

पुरा समाचार पढ्नुहोस