‘फेरि रेशम फिलिली’ फिल्मका निर्माताबीचको लेनदेन विवाद अदालतमा

48 minutes ago 41

काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिली’का दुई निर्माण साझेदारको विवाद अदालतमा पुगेको छ । निर्माता रौनकविक्रम कँडेलले अभिनेता समेत रहेका अर्का निर्माता विनय श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा लेनदेनको मुद्दा दायर गरेका छन् । अदालतका सूचना अधिकारी श...

पुरा समाचार पढ्नुहोस