काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्। कांग्रेसका भातृसंस्था नेताहरूसँग बानेश्वरमा भएको विशेष छलफल कार्यक्रममा नेता महरल...