बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी 

52 minutes ago 77
बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार बस सडकबाट १०० मिटर तल खसे...
पुरा समाचार पढ्नुहोस