बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर

1 hour ago 88
काठमाडौँ । बैतडीको पाटन नगरपालिका-९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदू...
पुरा समाचार पढ्नुहोस