काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट सेल्फी क्यामेरा, तीव्र गतिको चार्जिङ र बलियो प्रिमियम टिकाउपनसहित उपलब्ध यस फोनको आधिकारिक मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।विशेष...