काठमाडौं। मुलुकका सात वटा विश्वविद्यालयहरूमा नयाँ उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाका आधारमा सातै वटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका हुन्। नयाँ नियुक्ति अनुसार...