कोशी प्रदेशमै पहिलो पटक दूरबिन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया

51 minutes ago 113
झापा : झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १८ वर्षीय युकेश लिम्बू केही समययता देब्रे खुट्टा नचल्ने समस्याबाट पीडित थिए। मेरुदण्डको नसा च्यापिएपछि दैनिक हिँडडुलमा कठिनाइ बढ्दै गएको थियो। परिवारले दमकस्थित एक अस्पतालमा उपचारको प्रयास गरे पनि
पुरा समाचार पढ्नुहोस