जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने, नवनिर्मित मन्दिरमा क्षमा पूजा

1 day ago 161

काठमाडौं। आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन जालपादेवी केबलकार दुई महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।

जालपादेवी केबलकार प्रालिले निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएको छ। कम्पनीका अनुसार केबलकारको टप स्टेसन र बटम स...

पुरा समाचार पढ्नुहोस