खेतमा गाईवस्तु छाड्ने विवाद कुटपिटमा परिणत, एक महिला घाइते

1 hour ago 167
विराटनगर : विराटनगर महानगरपालिका–१४ जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर भएको विवाद कुटपिटमा परिणत हुँदा एक जना महिला घाइते भएकी छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब ४ बजेतिर स्थानीयबीच
पुरा समाचार पढ्नुहोस