काठमाडौं लगायत विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

1 hour ago 193
काठमाडौं। मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौंलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। म...
पुरा समाचार पढ्नुहोस