काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार उपलब्ध गराउने उद्देश्यसहित ‘यतिक्लाउड डट एआई’ सेवाको औपचारिक शुभारम्भ गरिएको छ । शुक्रबार साँझ आयोजित एक समारोहबीच नेपाली बजारका लागि उक्त सेवा सञ्चालनमा आएको घोषणा गरिएको हो ।नेपाल...