दैलेख बस दुर्घटना : बेपत्ताको खोजीमा प्रविधियुक्त गोताखोर, सोनार क्यामेरा र हेलिकोप्टर परिचालन

1 hour ago 228
सुर्खेत : दैलेखमा कर्णाली नदीमा खसेको फोर्स गाडी र बेपत्ता यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक उपकरणसहितको गोताखोर टोली परिचालन गरेको छ। असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स
पुरा समाचार पढ्नुहोस