सीमा सुरक्षा र सेवा प्रवाह सुधारमा गृहमन्त्रीको जोड, विराटनगरमा प्रशासनदेखि आईसीपीसम्म अनुगमन

1 hour ago 260

विराटनगर / गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढीकरण, अवैध कारोबार नियन्त्रण र सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अपरिहार्य रहेको बताएका छन् ।

पुरा समाचार पढ्नुहोस