सरकारको सय दिन: हजारौं राहदानी र लाइसेन्स घरमै वितरण

1 hour ago 244

काठमाडौं । सरकारले गठन भएको पहिलो सय दिनभित्र जिल्ला हुलाक कार्यालयमार्फत पाँच हजार ७२८ जनालाई राहदानी (पासपोर्ट) घरदैलोमै उपलब्ध गराएको जनाएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’...

पुरा समाचार पढ्नुहोस