१०० दिनमा श्रम मन्त्राल : वैदेशिक रोजगार पीडितलाई ३० करोड क्षतिपूर्ति, १ लाख ६६ हजारले पाए श्रम स्वीकृति

1 hour ago 241
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनमा युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउन केन्द्रित सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति ...
पुरा समाचार पढ्नुहोस