शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छः सभापति थापा

54 minutes ago 120
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्। काठमाडौं महानगरपालिका–७ द्वारा आज आयोजित ‘दिव्य शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको रथारोह...
पुरा समाचार पढ्नुहोस