काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान सरकार गठनपछि पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले यस अवधिमा शिक्षा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत सुधारलाई गति दिने तथा खेलकुद क्षेत्रको विकासलाई...