पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन

56 minutes ago 156
काठमाडौं । केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण ...
पुरा समाचार पढ्नुहोस