काठमाडौँ । सरकारले सात वटा सार्वजनिक विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सिफारिस समितिको सिफारिसका आधारमा शुक्रबार विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका हुन्। त्रिभुवन विश...