फ्रान्समा भीषण गर्मीका कारण मृत्युदरमा झन्डै ३० प्रतिशतले वृद्धि, पेरिस सबैभन्दा बढी प्रभावित

1 hour ago 114
पेरिस। जुन महिनाको अन्तिम साता फ्रान्समा चलेको अभूतपूर्व र तीव्र गर्मीको लहर (हिटवेभ) का कारण मृत्यु हुनेहरूको सङ्ख्यामा झन्डै ३० प्रतिशतले वृद्धि भएको छ। सार्वजनिक स्वास्थ्य निकाय ‘पब्लिक हेल्थ फ्रान्स’ द्वारा सार्वजनिक प्रारम्भिक तथ्यांक अनुसार जुन...
पुरा समाचार पढ्नुहोस