उदयपुर : गएको भदौ २३-२४ मा देशव्यापी भएको जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका हाडनातामा जबरजस्ती करणी मुद्दाका एक जना कैदी उदयपुरबाट पक्राउ परेका छन्।
शुक्रबार बिहान अस्थायी प्रहरी पोस्ट चुहाडेबाट खटिएको प्रहरी टोलीले २६...