तेलमा साङ्लो भेटिएपछि न्युरोडको कर्नर पोइन्टलाई २ लाख जरिबाना

47 minutes ago 190

१९ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गम्भीर लापरबाही गर्ने विभिन्न फर्महरूलाई जरिबानासहित कारबाही गरेको छ। विभागले शुक्रबार गरेको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने र नियम पालना नग...

पुरा समाचार पढ्नुहोस