वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

49 minutes ago 116
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-५ ...
पुरा समाचार पढ्नुहोस