रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको रवि लामिछाने प्रष्टीकरण

1 hour ago 106
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।  उनले प्रदेश संरचनालाई थप प्रभावकारी र नागरिकमुखी बनाउने विषयमा मात्र बहसको प्रस्ताव गरिएको बताएका छन्। शुक्रबा...
पुरा समाचार पढ्नुहोस