मोरङका मानबहादुर निर्वाचन आयोगमा सिफारिस

44 minutes ago 101

काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई निर्वाचन आयोगमा सिफारिस गरेको छ । कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले कार्कीलाई प...

पुरा समाचार पढ्नुहोस