काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नक्सालस्थित नेपाल बाल संगठनको छड्के अनुगमन गर्दै संस्थाको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी कार्यप्रणालीको समीक्षा गरेकी छन्। शुक्रबार मन्त्रालय ...