सर्वोच्चका रजिष्ट्रार कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, सुब्बा र वाग्ले आयुक्त

56 minutes ago 179

काठमाडौं। संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको छ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गरेको हो। कार्की सर्वोच्च अदाल...

पुरा समाचार पढ्नुहोस