इटहरी : गृहमन्त्री सुदन गुरुङ कोशी प्रदेशका सुनसरी र मोरङ जिल्लामा आकस्मिक छड्के अनुगमनका लागि आएको चर्चा फैलिएपछि सुरक्षा निकायमा एकाएक खैलाबैला मच्चिएको छ।
गृहमन्त्री गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नै नदिई सीमा नाकालगायत संवेदनशील क्षेत्रको...